अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग

विकल्प न्युज बेनी,साउन ०३ गते । नयाँ आर्थिक वर्षको सुरुवातसंगै लागू भएको अनलाइन अनुगमन प्रणाली खारेज गर्न म्याग्दी उद्योग वाणिज्य संघले माग गरेको छ । लामो दुरी, ग्रामिण, पहाडी तथा हिमाली क्षेत्रका लागि हालको अवसथामा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली कार्यान्वयनमा असहज भएकाले खारेज गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । संघका … Continue reading अनलाइन ढुवानी अनुगमन प्रणाली खारेजीको माग